Nepal failed to qualify for the T-20 World Cup selection tournament. After a loss with Singapore (Asia Finals) Nepal lost the chance of playing for the qualifiers of cricket T-20 world cup that is happening in October at UAE.
Nepal managed to play T-20 world cup in the year 2014. Then after Nepal hasn’t been able to qualify for the T-20 world cup.
The chances of Nepal playing in the 50 overs world cup cricket is something like impossible in the current scenario. Again with this defeat, Nepal has been deprived of playing the T-20 world cup.
Due to this defeat, many Nepali cricket fans expressed their feeling on the micro-blogging site, twitter. Have a read.
We were not good enough. Gotta accept that. Need lots of things to improve.
— SAMRAAT (@DynamiteXI) July 28, 2019
Paras Khadka selected this squad, dropped almost all the young batsman who were been groomed and developed over last year. Took all of his mates on a holiday and crashed us out of the world cup path in an embarrassing way. Will he take responsibility and resign?
— Rashik (@RashikDahal) July 28, 2019
सरहरु, हाम्रो क्रिकेटको स्तर जति बढ्ने बढिसक्या हो, अहिले खस्केको पनि छैन। अरु राष्ट्रको क्रिटेटको स्तर बढेको हो। लगानीदेखि मेहनत। त्यो हेरौं, अनि ठीक्क आश गरौं )
— Ananta Koirala (@anantabrt) July 28, 2019
पारस दाजुले विश्वकप खेल्नु हामी सबैको सपना हो भनेर उड्नु भएको थियो। सपना सपना नै रह्यो।
— SAHAYOG RANJIT (@SahayogRanjit) July 28, 2019
अब के हुन्छ त हाम्रो क्रिकेट?
प्राईभेट डोमेस्टिक लीगहरूमै दंग पर्ने त होला नी— Santosh lama (@SantoNT2) July 28, 2019
तपाईलाई कस्तो लाग्छ , यो रोहित भाई, बिनोद भण्डारी र शरद भेषावकर भन्दा राजु रिजाल ले प्रधानमन्त्री कपमा राम्रो खेलेथ्यो | फर्ममा रहेको बेला पारस एण्ड कम्पनिले खेलाडीलाई यसरी बाईपास गर्दिन्छ अनि कसरी हुन्छ राम्रो खेलाडी छनोट | राजु रिजालको बारेमा कसैले सम्झेन | दुख लाग्छ |
— __Sagar#OctRain (@imocean19) July 28, 2019
And the dream for WT20 2020 is over here
Such a poor display of bolwing and batting , such a poor criclet from Nepal on the other hand singapore played execptionally well #WT20AsiaFinalQulaifier #NepalVsSingapore— Chetan Magar (@Che4Chetan) July 28, 2019
अझ माया गर्ने होला सबले… खेलाडी छनौट गर्ने कप्तान हो कप्तानलाई गाली गर्न हुन्न मिडियामा उन्का आफ्नै मान्छे छन्। भावनामा बग्न कहिले रोकिन्छन् के नेफोली पत्रकार
— Dr Baba A’neal Che? (@BabaAnealChe) July 28, 2019
नेपालको खेल बलरले जित्यो भने जित्ने ब्याटिङ गरेर जित्न कठिन छ जिताए पनि क्याप्टेन हराए पनि क्याप्टेनको भरमा देखिन्छ ११जना खेलाडीमा ८/९ जना दोहोरो अंक पनि बनाउन नसक्ने खेलाडी पनि छनोट गरिदो रहेछ त्यसमा पनि रेङक मा पनि आकाश जमीनको फरक छ ।एक त बलिङमा कमजोरी भयो दोस्रो ब्याटिङमा पनि
— kamalg (@kamalg641) July 28, 2019
Nobody feels the pain as much as players do.For Us,we will react to the loss, scold them for putting their life n body on line and forget about it in a day or two.These players will have to live with this failure all their life.Please stop humiliating them.#whatsurcontribution?
— Binod Das (@binodsum) July 28, 2019
अब उमेश पटवालको के होला ! मुख्य प्रशिक्षक बनेपछी भनेका थिए ” मेरो लक्ष्य नेपाललाई विश्वकपमा छ्नोट गराउने छ “
— SalMan Shah (@MdSalmanSha) July 28, 2019
मलाई भर्खरै जस्तो लाग्छ जतिखेर पुवुदु क्रिकेट कोचबाट बाहिरिन लाग्दा ‘पुबुदु’ सर हटे आफू ‘नेपाल’बाट क्रिकेट खेल्न छोड्ने घोषणा यिनै पारसले गरेका थिए | हारेको बेला गाली खाइन्छ पक्कै हो खेलाडीले गल्तिबाट पाठ सिक्नु पर्छ |
— __Sagar#OctRain (@imocean19) July 28, 2019
टिट्वान्टी बरियतामा ११ औ स्थानमा रहेको नेपाल कतार, सिङ्गापुर, जस्ता टिमसंग हारेको देख्नु निकै लाजलाग्दो छ। सधै पारस र ज्ञानेन्द्र मात्र चल्नुपर्ने, बाकि अरु त टिम पुरा गर्नका लागि गएका??
— प्रेम दिलवाले (@bajgain_hero) July 28, 2019
कठोर मनले भन्ने पर्छ यो प्रतियोगितामा नेपालको प्रदर्शनलाई हेर्ने हो भने नेपाल छनोटका लायक थिएन । कतारसँगको हार अहिले चुक्न पुगेको छ । मलेसिया र कुबेतसँग केहि राम्रो गरेको जस्तो देखिए पनि अन्तत हामिलाई जे डर थियो त्यहि हुँन पुगेको छ ।
— SalMan Shah (@MdSalmanSha) July 28, 2019
ICC के हेरेर बसेको छ। एसोसीयत राष्ट्रमा आफ्नो देसका खेलाडी मात्र भएको नेपाल र कुवैत मात्र हो। नत्र सबै राष्ट्र हरुमा बिदेशी मुलुकका खेलाडी राखी खेलाएको देख्न सकिन्छ। हामि पनि चाहेको खण्डमा इंडियाको UP मा ओझेलमा परेका खेलाडी लेर खेलन सक्थेउ तर हामी तेसो गरिएन।
— सुरज आचार्य (@AcharyaSooraj) July 28, 2019
कतै भारतीय प्रशिक्षक नेपाली क्रिकेटलाई डुबाउन त आएनन् ? ?#NEPvSIN
हिजो नेपाली टिम बलियो भएर होइन, अन्य एसियन टिम कमजोर हुँदा नेपाल विश्वकपमा पुगेको थियो यो प्रतियोगिताबाट प्रष्ट हुन्छ ।— Nawa Raj Mainali (@NawaMainali) July 28, 2019
Not much gonna say after the loss but yes you have to be prepared well for this kind of high scoring match and come up with all the plans. Today there seems no plan at all except some random bat swing all the time. #NEPvSIN
— Vinay Dhakal (@insideYOU_vinay) July 28, 2019
#NEPvSIN
To ALL THE #NEPALCRICKET
ITS BEEN A OUTSTANDING PERFROM BY EACH AND EVERY PLAYER…. TO #NepalCricket #NEPvSIN ????to all the player pic.twitter.com/BbvpLOZMCU— Kanchan Gahatraj (@im_gkanchan1) July 28, 2019
Compare this Singapore team of 2018 October and 2019 July. Five new players in gap of 8-9 months? Seems like they are rented players for sure#NEPvSIN pic.twitter.com/EwY5TEcHUr
— Swagat (@Swagat85513625) July 28, 2019
I didn’t realize our level was below Singapore. I’m stupid that I was comparing Nepal with Scotland, Netherlands, Zimbabwe. The mistake is ours. We expect a lot from our team!! And end up being heartbroken ??#NEPvSIN
— Cardiac Kid (@deepkiran_15) July 28, 2019
#NEPvSIN It’s time to build new team and form board. Like @PawanSarraf77 player should be groom more. It’s time to build infrastructure and provide cricket facilities to our players. #prayfornepalicricket. @OfficialCricNEP
— Himanshu gupta (@Himansh30935252) July 28, 2019
Nepali cricket fans right now. #NEPvSIN pic.twitter.com/7imcqHehZZ
— Anish Mainali (@itsanishm) July 28, 2019